How to fix Preeti font issue

How to fix Preeti font issue

के तपाइको कम्प्युटरमा माथी देखाएको जस्तो समस्या छ ?

छ भने तल देखाएका स्टेपहरू फलो गर्नु होस :

सबै भन्दा पहिला Microsoft Word को File मेनुमा गएर Options मा क्लीक गर्नुहोस र तलको जस्तो बक्स खुल्छ

त्यस पछि छेउमा रहेको Proofing भन्ने मेनु क्लिक गर्नुहोस

अनि माथी देखाए जस्तो AutoCorrect Options बटनमा क्लिक गर्नुहोस

त्यस पछि AutoFormat As you Type ट्याब मा गएर “Straight quotes” with “smart quotes” अप्सनलाइ अफ गर्नुहोस

त्यस पछि Ok button थिच्नुहोस र तपाइले type गरेको तल देखीए जस्तै अब शुद्ध देखीन्छ ।